खेल


विश्व चर्चित गोलरक्षक इकार क्यासिलासले फुटबलबाट लिए सन्यास

विश्व चर्चित गोलरक्षक इकार क्यासिलासले फुटबलबाट लिए सन्यास

नेपालखबर
साउन २०, २०७७ मंगलबार १२:२,

३९ वर्षका क्यासिलासले मंगलबार फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।

क्यासिलासलाई एक महान गोलरक्षकको रुपमा पनि लिने गरिन्छ।

रियल मड्रिडमा १६ वर्ष आवद्ध भएका क्यासिलासले ३ च्याम्पियन्स लिग तथा पाँच ला लिगा उपाधि हात पारेका थिए।

सन् २०१० मा विश्वकप जितेका क्यासिलासले सन् २००८ र सन् २०१२ मा युरोपियन च्याम्पियनसिप हात पारेका थिए।

सन् २०१५ मा पोर्टो क्लबमा आवद्ध भएका क्यासिलासलाई सन् २०१९ को अप्रिलमा हृदयघात भएको थियो त्यसयता उनी फुटबल मैदानमा अभ्यासका लागि गएका थिएनन्। एजेन्सी

Iker Casillas: Real Madrid and Spain legend retires from football -

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad