खेल


विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा, अष्ट्रेलियासँग भिड्ने

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा, अष्ट्रेलियासँग भिड्ने

नेपालखबर
साउन १, २०७६ बुधबार ११:३३,

नेपालले छनौट खेलमा बलियो टोली अस्ट्रेलियासँग भिड्ने भएको छ।

समूह बीमा नेपालले अस्ट्रेलियासँगै जोडर्न, चाइनिज ताइपेइ र कुवेतसँग पनि भिड्ने छ।

एएफसीका अनुसार दोस्रो चरणका छनोट खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ।

Qatar 2022 qualifiers draw (AFC Round 2) 

नेपाल एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि दोस्रो चरणका लागि छनोट भएको थियो। दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५ देखि २०२० जुन ९ सम्म हुनेछ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन्। ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन्।

अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउने छन्l

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad