फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलको इन्जुरी समयमा मोरक्कोले नेदरल्यान्ड्सविरुद्ध गोल फर्काएको छ।
दुवै टोली हाल १-१ गोलको बराबरीमा आएका छन्।
मेक्सिकोको मोन्टेरे स्टेडियममा जारी खेलमा नेदरल्यान्ड्सका गाक्पोले ७२औँ मिनेटमा पहिलो गोल गरेका थिए।
नेदरल्यान्ड्स जित नजिक पुगेको बेला मोरक्कोका इसा डिओपले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको छ।
99
Shares

प्रतिक्रिया