फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी नकआउट चरणको खेलमा नेदरल्यान्ड्सले मोरक्कोविरुद्ध अग्रता बनाएको छ।
पहिलो हाफमा बराबरीमा टुंगिएको प्रिक्वार्टरफाइनलको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले अग्रता बनाएको हो।
नकआउट चरणकै आज बिहान भएको खेलमा चारपटकको विश्व विजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे विजय भएको छ।
त्यसैगरी जापानलाई पराजित गर्दै पाँचपटकको विश्व विजेता ब्राजिल पनि अन्तिम १६ मा प्रवेश गरेको छ।
27
Shares

प्रतिक्रिया