खेल


एन्फाको १ अर्ब ५६ करोड रुपैयाँको बजेट स्वीकृत

एन्फाको १ अर्ब ५६ करोड रुपैयाँको बजेट स्वीकृत

नेपालखबर
पुस ३०, २०८२ बुधबार १२:१५, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको अध्यक्षतामा २०८२ पुस ३० गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्ष २०८२/८३ (सन् २०२६) का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँको बजेट स्वीकृत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad