इलिसका व्यञ्जनकारले नवौँ टीआईए खुला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण जितेकी छन्।
च्यासल तेक्वान्दो डोजाङकी इलिसकाले ११ वर्षमुनि महिला एकल पुम्सेमा स्वर्ण जितेको प्रशिक्षक रामचन्द्र व्यञ्जनकारले जनाएका छन्।
व्यञ्जनकारका अनुसार भारतको कोलकातामा भइरहेको प्रतियोगिता भोलि सम्पन्न हुनेछ। रासस
42
Shares

प्रतिक्रिया