लुम्बिनी लायन्सले पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको छ। जनकपुरका कुरेको पहिलो बलमै सुमित महर्जनलाई गुमाएको हो। जितका लागि लुम्बिनीले १३३ रनको लक्ष्य पाएको छ। प्रकाशित: मंसिर १९, २०८२ शुक्रबार १७:५९ | December 5, 2025 90 Shares
प्रतिक्रिया