नेपाल प्रिमियर लिगअन्तर्गत कीर्तिपुर त्रिवि मैदानमा जारी खेलमा कर्णाली याक्सले सुरुवातमै लगातार विकेट गुमाएको छ।
काठमाडौं गोर्खाजका करण केसीले पहिलो ओभरको पहिलो बलमै प्रियांक पाञ्चाललाई शिकार बनाए भने सोही ओभरको अन्तिम बलमा साहव आलमले विलियम बसिस्टोलाई रन आउट गरेका हुन्।
पाँचौँ ओभर सकिँदा कर्णाली दुई विकेट क्षतिमा २९ रनमा खेलिरहेको छ।
39
Shares

प्रतिक्रिया