लुम्बिनी लायन्सले सुदूरपश्चिमविरुद्धको जारी खेलमा लगातार विकेट गुमाएको छ।
सुदूरले चौथो र पाँचौँ विकेट लिएको हो। लुम्बिनीका गल्बादिन नाइब ९ बलमा ११ रन र रुबेन ट्रम्पलम्यान ३ बल खेलेर आउट भएका हुन्।
त्यसलगत्तै सुदूरले छैठौँ विकेट झारेको छ। अभिनाश बोहोराले एकै ओभरमा दुई विकेट लिएका हुन्। छैठौँ विकेट दिलीप नाथको रह्यो। उनले २९ बलमा ३१ रन जोडे। त्यसलगत्तै ट्रम्पलम्यान रन आउट भए।
लुम्बिनीले १७.४ ओभरमा १२५ रन बनाएर खेलिरहेको छ।
72
Shares

प्रतिक्रिया