खेल


एनपीएल: कोल्सावाला यो सिजन पनि कर्णाली याक्समै

एनपीएल: कोल्सावाला यो सिजन पनि कर्णाली याक्समै

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १६:५, काठमाडौँ

कर्णाली याक्सले दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)का लागि जयकिशन कोल्सावालालाई निरन्तरता दिएको छ। 

गत सिजन पनि कर्णालीमा नै रहेका उनलाई टोलीले यसपटक पनि निरन्तरता दिएको हो।  

कर्णालीले यसअघि भारतीय प्रियाङ्क किरित पन्चाललाई टोलीमा अनुबन्ध गरिसकेको छ। अस्ट्रेलियाका विलियम बासिस्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलोपटक कर्णाली याक्सबाट एनपीएल खेल्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad