डिफेन्डर रोहित चन्दको गोलमा नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा सुरुवाती अग्रता बनाएको छ।
पहिलो हाफको २९ औँ मिनेटमा रोहितले बललाई उत्कृष्ट फिनिसिङ गर्दै पोष्टको जाली चुमाएका थिए। राष्ट्रिय टोलीबाट रोहितको यो दोस्रो गोल हो।
ढाकाको ढाका नेसनल स्टेडियममा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० ले अग्रता बनाएको छ।
195
Shares

प्रतिक्रिया