खेल


नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि, हुने छैनन् साम्बा, एन्जिला र प्रिति

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि, हुने छैनन् साम्बा, एन्जिला र प्रिति

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १३:५९, काठमाडौँ

नेपाल र भारततीय महिला फुटवल टोलीबीचको खेल भोलि (बुधबार) हुने भएको छ। 

यसअघि खेल बिहिबार हुने तय थियो। भारतँगको अनौपचारिक मैत्रीपूर्ण खेल  कप्तान सावित्रा भण्डारी (साम्बा), गोलक्षक एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रिति राईले भने गुमाउने भएका छन्।

व्यवसायिक लिगका लागि साम्बा आजै अस्ट्रेलिया जानेछिन्। 

यसअघि इरानँग नेपाल ३-० ले पराजित भएको थियो। भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले २-१ ले जित हात परेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad