नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्तिका लागि दरखास्त खुलाएको छ।
क्यानले शनिबार सूचना जारी गरी महिला क्रिकेट टोलीको नेतृत्व लिन योग्य खेलाडीलाई आवेदन दिन अनुरोध गरेको हो।
यसका लागि ईसीबी/सीए स्तर ३ (वा सोसरह) मान्यता प्राप्त वा यसभन्दा माथि हुनुपर्ने सूचनामा उल्लेख छ।
नवनियुक्त मुख्य प्रशिक्षको ड्युटी स्टेसन काठमाडौँ हुने र टोलीको सहभागिताअनुसार देशविदेश यात्रा गर्नुपर्ने जनाइएको छ।
हेर्नुहोस् सूचना-

165
Shares

प्रतिक्रिया