खेल


उज्बेकिस्तानसँग भिड्नुअघि... (तस्बिरहरू)

उज्बेकिस्तानसँग भिड्नुअघि... (तस्बिरहरू)

नेपालखबर
असार २१, २०८२ शनिबार २१:७, काठमाडौँ

नेपाल र उज्बेकिस्तानको महिला फुटबल टोलीबीच केही बेरमा खेल हुँदै छ। 

एसियन कप २०२६ मा स्थान बनाउन नेपाली टोलीलाई आज जित्नै पर्ने दबाब छ। आजको खेलमा हार भोगे नेपालको एसियन कपसँगै फिफा विश्वकप र ओलम्पिक छनोटको यात्रा समेत यही सकिनेछ। 

उज्वेकिस्तानविरुद्ध निर्धारित ९० मिनेटमा खेलको नतिजा नआएमा सिधै टाइब्रेकरबाट निर्णय हुनेछ। 

खेल हुनुअघि दुवै टोलीले वार्मअप गरेका छन्। 

तस्बिरमा हेरौँ

सबै तस्बिर : एन्फा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad