नेपालका राष्ट्रिय खेलाडी भीम सार्कीले टी–२० आईमा डेब्यू गरेका छन्।
स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० आई सिरिजमा नेदरल्यान्डविरुद्धको खेलमा उनले डेब्यु गरेका हुन्।
उनलाई नेपाल टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले क्याप प्रदान गरेका थिए। उनी टी–२० आईमा डेब्यु गर्ने ५२ औँ खेलाडी हुन्।
त्यस्तै आजको उनीसहित आसिफ सेख र आरिफ सेखले पनि मौका पाएका छन्।
यसअघिका दुई खेलमा उनीहरु बेन्चमै थिए।
117
Shares

प्रतिक्रिया