एएफसी एसियन कप छनोटमा लाओसविरुद्ध खेलको पहिलो हाफमा नेपाली राष्ट्रिय फुटबल टोली पछि परेको छ। लाओसको न्यु लाओस नेशनल स्टेडियममा खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछि परेको हो।
पहिलो हाफको १३ औँ मिनेटमा दामोथ थोङखामसावथको गोलमा लाओसले सुरुवाती बनाएको हो। खेलको पहिलो हाफमा नेपाली टोली घरेलु टोली लाओसविरुद्ध दबाबमा परेको छ।
111
Shares

प्रतिक्रिया