आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाएका छन्।
उनले ब्रान्डन म्याकमुलेनको विकेट झारेका हुन्। म्याकमुलेनले ३१ बलमा १९ रनको योगदान गरे।
१३औँ ओभर खेलिरहेको स्कटल्यान्डले २ विकेट क्षतिमा ८२ रन बनाएको छ।
प्रतिक्रिया