खेल


एनएसएल अक्सन- नवयुग अनसोल्ड

एनएसएल अक्सन- नवयुग अनसोल्ड

नेपालखबर
फागुन १०, २०८१ शनिबार ११:२६, काठमाडौँ

राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा अनसोल्ड भएका छन्। 

क्याटोगोरी बी का नवयुगलाई १ लाख ५० हजार रुपैयाँमामा खरिद गर्न कुनै टोलीले चासो नदेखाएपछि उनी अनसोल्ड भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad