खेल


नेपाल सुपर लिग : काठमाडौंले रिटेन गर्‍यो यी ३ खेलाडी

नेपाल सुपर लिग : काठमाडौंले रिटेन गर्‍यो यी ३ खेलाडी

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १३:१, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेजर्सले तीन खेलाडीलाई ‘रिटेन’ गरेको छ।

एनएसएलको नियमअनुसार काठमाडौंले क्याटगोरी ‘ए’बाट दिपेश गुरुङलाई ‘रिटेन’ गरेको हो। 

यस्तै क्याटोगोरी ‘बी’बाट अभिषेक बराल र कुलदीप कार्कीलाई ‘रिटेन’ गरेको काठमाडौले जनाएको छ।

एनएसएलका लागि क्लबहरुले मार्की खेलाडी घोषणा गरिरहेका छन्। एनएसएलको अक्सन भोलि शनिबार हँुदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad