नेपाली राष्टिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल घरेलु मैदानमा हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ का लागि स्वदेश आईपुगेकी छन्। व्यवसायिक लिगका लागि युएईमा रहेकी रेखा शनिबार स्वदेश आईपुगेकी हुन्। प्रकाशित: फागुन ३, २०८१ शनिबार १९:५४ 33 Shares
प्रतिक्रिया