नेपाली राष्ट्रिय महिला टोलीले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग ऐतिहासिक टी२० अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको छ।
शृंखलाको पहिलो खेलमा कीर्तिपुरमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिममा रुबिना छेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय, कविता जोशी, एलिशा यादव र ईश्वरी विष्ट छन्।
त्यस्तै बबिती डी लिडको कप्तानीमा खेलिरहेको नेदरल्यान्ड्सको टिममा फेबे मकनबोअर, स्टेरी क्यालिस, रोबिन रिजकी, फ्रेडरिक ओभरडिज्क, आइरिस ज्विलिङ, सिल्भर सिजर्स, हिथर सिजर्स, क्यारोलिन डी ल्यांग, एभा लिन्च र हना ल्यान्डहिअर रहेका छन्।
तस्बिरमा हेर्नुहोस्







129
Shares

प्रतिक्रिया