सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ। जनकपुर बोल्ट्सका किशोर महतोको बलमा ललित राजवंशीले सैफ जैबलाई क्याचआउट गरेका हुन्। १२औँ ओभरको अन्तिम बलमा जैब ६९ रन बनाएर आउट भएका हुन्। सुदूरपश्चिमले १२ ओभर सकिँदा १ विकेट क्षतिमा ११७ रन बनाएको छ। प्रकाशित: पुस ६, २०८१ शनिबार १३:२८ 39 Shares
प्रतिक्रिया