जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दुवै ओपनर गुमाएको छ। सैफ जैब आउट भएलगत्तै अर्का ओपनर विनोद भण्डारी पनि ४१ रनमा आउट भएका हुन्। भण्डारीले ३१ बल सामना गर्दा १ चौका र ३ छक्का प्रहार गरे। उनलाई जनकपुरका ललित राजवंशीले बोल्ड आउट गरेका हुन्। प्रकाशित: पुस ६, २०८१ शनिबार १३:३३ 117 Shares
प्रतिक्रिया