काठमान्डु गुर्खाजले १६औँ ओभर चलिरहँदा ८ विकेट गुमाएको छ।
जनकपुर बोल्ट्सविरुद्ध खेलिरहेको काठमान्डुले लगातार विकेट गुमाएको हो।
स्टेफेन एस्किनाजी १७, माइकल लेविट ८, भीम सार्की ४, सुमित महर्जन ०, रशिद खान ७, डान डाउथवेट १, प्रतीक श्रेष्ठ ६ र जेरार्ड इरासमसलाई २० रनमा गुमाएको हो।
प्रतिक्रिया