खेल


काठमान्डुको ६ विकेट पतन

काठमान्डुको ६ विकेट पतन

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १४:०, काठमाडौँ

काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध लगातार विकेट गुमाएको छ। 

काठमान्डुले रशिद खानलाई गुमाएको हो। 

उनले २ बल खेलेर १ रन बनाए। रोहित पौडेल र अर्जुन साउदले उनलाई रन आउट गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad