सुदूरपश्चिमविरुद्ध चितवन राइनोजले दोस्रो विकेट गुमाएको छ। विपिन रावल १७ रनमा आउट भएका हुन्। उनले २० बल सामना गरी दुई चौका प्रहार गरे। सैफ अलि जैबको बलमा कुगेलिनको हातबाट रावल आउट भए। चितवनले ११औँ ओभर सकिँदा ६९ रन बनाएको छ। प्रकाशित: मंसिर २३, २०८१ आइतबार १३:४३ 24 Shares
प्रतिक्रिया