१६औँ ओभर चलिरहँदा काठमान्डु गुर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले चौथो विकेट गुमाएको छ।
रोहन मुस्ताफा चौथो बलमा ४ रन जोडेर आउट भएका हुन्।
उनले ७ बलको सामना गरे। राशिद खानको बलमा उनी आउट भएका हुन्। क्रिजमा अहिले आरिफ शेख र दीपेन्द्र सिंह ऐरी आएका छन्। सुदूरपश्चिम ४ विकेट क्षतिमा १२८ रन बनाएर खेलिरहेको छ।
264
Shares

प्रतिक्रिया