नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्न लागेको हो।
एनपीएलमा पोखरा पहिलो खेल खेल्न लागेको हो। चितवनल भने लगातार दोस्रो जितको खोजीमा छ।
प्रतिक्रिया