नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्टसका लाहिरु मिलान्थाले विराटनगरविरुद्ध अर्धशतक पूरा गरेका छन्।
मिलान्थाले १२ औँ ओभरको पहिलो बलमा ३९ बलमा ६ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरे।
विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १२ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ८९ रन बनाएर खेलिरहेको छ।
363
Shares

प्रतिक्रिया