आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालल टस हारेर यूएईविरुद्ध फिल्डिङ गरिरहेको छ।
टस जितेर युएईले ब्याटिङ रोजेपछि अजमानस्थित दि सेभेन स्टेडियममा दिउँसो सवा तीन बजे खेल सुरु भएको हो।
सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा स्थान बनाउन नेपालले आजको खेलमा यूईलाई राम्रो अन्तरले हराउनैपर्ने बाध्यता छ। त्यही पराजयकै कारण नेपाललाई विश्वकपमा छनोट हुन यूएईलाई फाराकिलो अन्तरमा हराउनुपर्ने बाध्यता छ।
33
Shares

प्रतिक्रिया