आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोलीसँग तीन खेलको टी–२० आई सिरिज खेल्दै छ।
सिरिजको पहिलो खेल शुक्रबार बिहान डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पौने ६ बजे सुरु हुनेछ। टी–२० आईमा नेपाल र अमेरिका पहिलो पटक भेट्नलागेका हुन्।
नेपाली टोली क्यानडामा लिग–२ अन्तर्गतकै त्रिकोणात्मक सिरिज सकेर उतैबाट अमेरिका पुगेको हो।
क्यानडामा भएको लिग–२ र टी–२० सिरिजमा खराब प्रर्दशन गरेको नेपाली टोली नयाँ सुरुवात गर्न चाहन्छ।
648
Shares

प्रतिक्रिया