आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
क्यानडामा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।
सिरिजको पहिलो खेलमा घरेलु टोली हङकङसँग १ सय ३ रनले पराजित भएको नेपाली टोली आजको खेलमा ओमानलाई पराजित गर्दै जारी सिरिजमा पहिलो जित निकाल्ने योजनामा छ।

360
Shares

प्रतिक्रिया