ad ad

खेल


सन्दीपले विश्वकप खेल्ने भएपछि प्रतिश जिसी वैकल्पिक खेलाडी

सन्दीपले विश्वकप खेल्ने भएपछि प्रतिश जिसी वैकल्पिक खेलाडी

नेपालखबर
जेठ २८, २०८१ सोमबार ८:८, काठमाडौँ

सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको १५ सदस्यीय नेपाली टोलीमा समावेश भएपछि प्रतिश जिसी वैकल्पिक खेलाडीको रुपमा रहने भएका छन्। 

विश्वकप खेल्न सन्दीप गएराति नै वेस्ट इन्डिज गएका छन्। 

भिसा नदिँदा अमेरिका जान नपाएका सन्दीप वेस्टइन्डिज हुने दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धामा भने समावेश हुने भएका हुन्। 

विश्वकप खेल्ने टोली
रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी,गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी र सन्दीप लामिछाने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .