ad ad

खेल


नेपाललाई सफलता, सोमपालले लिए पहिलो विकेट

नेपाललाई सफलता, सोमपालले लिए पहिलो विकेट

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २३:४५, काठमाडौँ

तिव्र गतिका बलर सोमपाल कामीले आईसीसी टी २० विश्वकपमा नेदरल्याण्डविरुद्ध नेपाललाई पहिलो फिलता दिलाएका छन्। 

नेदरल्यान्डस्‌का अ‍ोपनर माइकल लेभिट १ रन बनाउँदा दोस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .