ad ad

खेल


टी २० विश्वकप : नेपाललाई पहिलो झड्का, आशिफ ४ रनमा आउट

टी २० विश्वकप : नेपाललाई पहिलो झड्का, आशिफ ४ रनमा आउट

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २१:५७, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्‌विरुद्धको नेपाललाई पहिलो झट्का लागेको छ। ओपनर आशिफ शेख ४ रन बनाउँदा क्याच आउट भए। 

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्‌ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले दोस्रो ओभरको समाप्तीमा १ विकेट गुमाएर १० रन बनाएको छ। 

क्रिजमा कुशल भुर्तेल ६ रनमा नटआउट छन्। क्रिजमा अनिल शाह आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .