नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको हङकङले ५० रन पूरा गरेको छ। ९ ओभरको खेल सकिँदा हङकङले ५२ रन जोडेको छ। हङकङका लागि बाबर हायात २२ र अन्शुमन रथ १६ रन बनाएर खेलिरहेका छन्। नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन्। प्रकाशित: बैशाख ८, २०८१ शनिबार १८:४९ 321 Shares
प्रतिक्रिया