सोमपाल कामीले हङकङको तीन वटै सुरुवाती विकेट लिएका छन्।
हङकङले ६० रन बनाउँदा उसको तेस्रो विकेट पतन भएको छ। सोमपालले बाबर हायतलाई आउट गरे। बाबरले २६ रन बनाएका थिए।
तीन ओभर बलिङ गरेका सोमपालले २१ रन खर्चेका छन्।
हङकङ नेपालले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको छ। उसले ३ विकेट क्षतिमा ६८ रन जोडेको छ।
हङकङले जितका लागि ४८ बलमा ७० रन बनाउनुपर्नेछ।
216
Shares
प्रतिक्रिया