एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। हङकङका आयुष शुक्लाको बलमा उनी आउट भएका हुन्। शुक्रबारको खेलमा पनि भुर्तेल शून्यमै आउट भएका थिए। टस जितेर नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्दैछ। प्रकाशित: बैशाख ८, २०८१ शनिबार १६:२५ 36 Shares
प्रतिक्रिया