ad ad

खेल


फेरि वर्षाले रोक्यो नेपाल र हङकङको खेल

फेरि वर्षाले रोक्यो नेपाल र हङकङको खेल

नेपाल र हङकङबीचको खेल वर्षातले फेरि अवरुद्ध गरेको छ। तस्बिर : नेपाल क्रिकेट संघ


नेपालखबर
फागुन २७, २०८० आइतबार १२:५७, काठमाडौँ

नेपाल र हङकङबीचको मैत्रीपूर्ण दोस्रो टी२० खेल वर्षातले फेरि अवरुद्ध गरेको छ। 

यसअघि पनि रोकिएर पुनः सुरु भएको खेल ८ ओभर सकिएपछि अवरुद्ध भएको हो। 

टस जितेर फिल्डिङ रोजेको नेपालले ८ ओभर सकिँदा दुई विकेट झारेको छ। 

नेपालका लाग करण केसी र गुल्सन झाले १–१ विकेट लिएका छन्। 

हङकङले ८ ओभर सकिँदा २ विकेट गुमाएर ६५ रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .