आईसीसी यू–१९ विश्वकपमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
वेष्ट लन्डनको वुफेलो पार्कमा हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
पाकिस्तानविरुद्धको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ।
पाकिस्तानविरुद्धको खेलमा दीपक डुम्रे, विपिन रावल र दुर्गेश गुप्ताले अवसर पाएका छन्।
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल, उत्तम मगर, गुल्सन झा, दीपकप्रसाद डुम्रे, दिपेशप्रसाद कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता।
66
Shares
प्रतिक्रिया