ad ad

खेल


न्युजिल्यान्डविरुद्ध सुरुमै नेपालले गुमायो दुई विकेट

न्युजिल्यान्डविरुद्ध सुरुमै नेपालले गुमायो दुई विकेट

नेपालखबर
माघ ७, २०८० आइतबार १८:४७, काठमाडौँ

आइसीसी यु-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालले २ विकेट गुमाएको छ। 

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेटको क्षतिमा १९ रन बनाएर खेलिरहेको छ। 

ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए। 

अर्का ओपनर अर्जुन कुमाल १२ र कप्तान देव खनाल ५ रनमा नटआउट छन्।

त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .