ad ad

खेल


साफ यू-१९ फुटबलका लागि नेपाली टोली घोषणा

साफ यू-१९ फुटबलका लागि नेपाली टोली घोषणा

नेपालखबर
माघ ४, २०८० बिहिबार १६:१९, काठमाडौँ

बंगलादेशमा हुन लागेको साफ यू-१९ फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालको टोली सार्वजनिक गरेको हो। 

एन्फाले घोषणा गरेको टोली 
गोल रक्षक : सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी

डिफेन्डर : दिभ्या यस्माइली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई र माया मास्के

मिडफिल्डर : बिर्सना चौधरी, जुना विश्वकर्मा, सार्हा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ

फरवार्ड : सेनु परियार, सुक्रिया मिया, बर्षा वली, लीला चन्द, पुर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .