खेल


नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपाल टस जितेर फिल्डिङ गर्दै

नेपालखबर
माघ २२, २०७६ बुधबार ३:४५,

विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा सुरु त्रिकोणात्मक सिरिजमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो पटक खेल्न लागेको हो।

त्रिवि क्रिकेट मैदानमा अभिनास बोहोरा र सुशन भारीले डेब्यु गर्दा कुशल मल्ल, ललित नारायण राजवंशी र कमल सिंह ऐरी बेन्चमा छन्।

नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad