ad ad

खेल


ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट पतन

ओमानविरुद्धको खेलमा नेपालको पहिलो विकेट पतन

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार ११:७, काठमाडौँ

आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्र छनोट फाइनलमा नेपालको पहिलो विकेट पतन भएको छ। 

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको हो। 

तेस्रो ओभरको पहिलो बलमा ५ रन बनाएका आशिफ विलाल खानको बलमा क्याच आउट भए। 

अहिले क्रिजमा ओपनर कुशल भुर्तेल ८ र सोमपाल कामी शुन्य रनमा अविजित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .