एसईई दिएका विद्यार्थीका लागि फुटसल प्रतियोगिता हुने भएको छ।
असार १३ र १४ गते काठमाडौंमा एडभर्ट नेपालको संयोजकत्वमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा २०७९ मा एसईई दिएका विद्यार्थी सहभागी हुन पाउनेछन्।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार र द्वितीय हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ।
51
Shares

प्रतिक्रिया