ad ad

खेल


नेपालले गुमायो सातौं विकेट, सन्दीप क्रिजमा

नेपालले गुमायो सातौं विकेट, सन्दीप क्रिजमा

नेपालखबर
असार ९, २०८० शनिबार १५:२८, काठमाडौँ

आईसीसी विश्वकप छनोट अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली टोली दबाबमा परेको छ। नेपालले ३६ ओभर खेलिरहँदा १ सय ३२ रन बनाएको छ भने ७ विकेट गुमाएको छ। 

अहिले त्रिजमा गुलसन झा ९ र सन्दीप लामिछाने ४ रनमा खेलिरहेका छन्।

२५.२ ओभरमा १९ बलमा १ छक्का हान्दै १२ रन बनाएका कुशल मल्ल आर्यन दत्तको बलमा क्याच आउट भए।

१८.१ ओभरमा ५६ बल खेलेका भिम सार्की १ चौका मद्धतमा २२ रन बनाउँदा क्याच आउट भए।

आरिफ शेख १६.१ ओभरमा विक्रमजित सिंहको बलमा भ्यान बेकको हातबाट क्याच आउट भए। 

विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .