खेल


गुलशनले पहिलो बलमै लिए विकेट, नेपाललाई दोस्रो सफलता

गुलशनले पहिलो बलमै लिए विकेट, नेपाललाई दोस्रो सफलता

नेपालखबर
असार ७, २०८० बिहिबार १३:७, काठमाडौँ

आईसीसी विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध नेपालले अर्को विकेट लिएको छ।

नेपालका लागि चौथो ओभरको पहिलो बलमा गुल्सन भलाले विकेट लिएका हुन्। गुल्शनले जोनसन चार्ल्सलाई विकेट किपर आशिफ शेखको हातबाट क्याचआउट गराएका हुन। 

६ बल खेलेका चार्ल्स शून्य रनमै पेबेलियन फर्किए। 

यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा ओपनर केल मेयर्सलाई कुशल भुर्तेतको हातबाट क्याच आउट गराएका थिए।

यससँगै वेस्टइन्डिज सुरुमै दबाबमा परेको छ। ताजा अवस्थामा वेस्टइन्डिजले ५ ओभर खेल्दै २ विकेटको क्षतिमा ११ रन बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .