ad ad

खेल


सहिद स्मारक ए डिभिजनः आज दुई खेल

सहिद स्मारक ए डिभिजनः आज दुई खेल

नेपालखबर
बैशाख २७, २०८० बुधबार ९:३६, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। 

आज एन्फा कम्प्लेक्समा मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ। त्यस्तै दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लब भिड्नेछन्।

 जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेल सोमवारदेखि सुरु भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .