ad ad

खेल


टेनिस प्रतियोगिता जितेपछि कमल थापा खुसी

टेनिस प्रतियोगिता जितेपछि कमल थापा खुसी

नेपालखबर
बैशाख १८, २०८० सोमबार ११:३२, काठमाडौँ

काठमाडौँमा आज भएको सिटिजन्स बैंक ओपन टेनिस प्रतियोगिताको भेट्रान्स सिङ्गलमा राप्रपा नेपालका अध्यक्ष कमल थापा विजयी भएका छन्।

यस्तै डबलतर्फ पनि दोस्रो भएको अध्यक्ष थापाले जानकारी दिएका छन्।

विजयप्रति खुसी व्यक्त गर्दै अध्यक्ष थापाले आफ्ना डबल पार्टनर झ्याम्पा धोण्डुपलाई धन्यवाद दिएका छन्।

अखिल नेपाल टेनिस संघ (काठमाडौँ) ले आयोजना गरेको प्रतियोगिता सिटिजन्स बैंकले प्रायोजन गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .