यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ।
दिपेन्द्र सिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्।
३८ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले रोहन मुस्ताफलाई एलबीडब्ल्यू धरापमा पारेका हुन्।
३८ औं ओभरको खेल सकिँदा यूएई ५ विकेटको क्षतिमा १७६ रन बनाएको छ।
ताजा अवस्थामा यूएई ३९ ओभर खेल्दै ५ विकेटको क्षतिमा १८० रन बनाएको छ।
108
Shares
प्रतिक्रिया